Lyricist Pramila Basnet’s Hindi song ‘Bahurani’ released

Published in: June 2, 2024>

Lyricist Pramila Basnet’s Hindi song ‘Bahurani’ released

Lyricist Pramila Basnet’s Hindi song ‘Bahurani’ released

समाजमा घटेका र  भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन ।  एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरुले भोग्न पर्ने समस्या लाई अलिकति भएपनि मलम लगाउने प्रयास स्वरुप बहु निमार्ण गरिएको छ ।

You may also like this

Response

Your email address will not be published. *