Harivansh Acharya’s ‘Anyone who has a stake will eat it Hmm Hmm’
Published in: March 29, 2024>

Harivansh Acharya's 'Anyone who has a stake will eat it Hmm Hmm'
‘जस्को पनि दाउ छ खाने हो हाम्म हाम्म’ बोलको सार्वजनिक गीतमा हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको छ भने श्याम स्वेत रसाईलीको एरेन्ज रहेको छ ।
गीतको भिडियोमा हरिवंश आचार्य, हेमन्त बुढाथोकी, दिपाश्री निरौला, प्रियंका कार्की, सरोज ओली, निर्मल शर्मा, कमालमणि नेपाल, सुरज सन्जेल लगायतको अभिनय रहेको छ। गम्भीर बिष्टको निर्देशनमा तयार भएको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ। नवराज उप्रेतीले छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन रेनिस फागोको कलर रहेको भिडियो आर टि इन्टरटेन्मेन्ट युटुब मार्फत अपलोड गरिएको छ।
You may also like this
- Lyricist Pramila Basnet’s Hindi song ‘Bahurani’ released
- Cabinet decides to release Rs 1 billion for Disaster Management Fund